Information is intelligence
HomeSportsआईपीएलमा पन्जाब र मुम्बई भिड्दै

आईपीएलमा पन्जाब र मुम्बई भिड्दै

- Advertisement -spot_img

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

चेन्नईमा हुने पन्जाब र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पन्जाब ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

साविक विजेता मुम्बई तेस्रो जित निकाल्ने योजनामा रहेका छन् । मुम्बई ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पछिल्लो पाँच भेटमा मुम्बईले ३ खेल जितेको छ । पन्जाबले २ खेल जितेको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय