Information is intelligence
HomePhoto Featureहिमालसँगै हाँसिरहेकाे धरहरा(फाेटाे फिचर)

हिमालसँगै हाँसिरहेकाे धरहरा(फाेटाे फिचर)

- Advertisement -spot_img

काठमाडाैँ उपत्यकाकाे माैसममा सुधार आएसँगै वरपरका डाँडाँकाँडा छर्लङ्ग भएका छन् । उपत्यका नजिकैका हिमालहरूसमेत प्रष्ट देखिन थालेका छन् ।

२०७२ सालकाे भूकम्पले भत्काएकाे धरहरा पुनःनिर्माण सम्पन्न भएसँगै भाेली अर्थात बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

उद्घाटनकाे अघिल्लाे दिन दरबार टाइम्सका फाेटाेग्राफर सुशील बज्राचार्यले पार्श्वमा हिमाल राखेर हिमालसँगै मुस्कुराइरहेकाे धरहराकाे तस्वीर खिचेका छन् ।

हेराैँ उनले खिचेका तस्वीरहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु