Information is intelligence
HomeSportsमेस्सी र रोनाल्डोको नाममा फेरी रेकर्ड

मेस्सी र रोनाल्डोको नाममा फेरी रेकर्ड

- Advertisement -spot_img

लियोनल मेस्सी र  क्रिस्टियानो रोनाल्डो फेरी रेकर्ड  बनाएका छन् ।

यस दशकका मेस्सी र रोनाल्डो मात्र यस्तो खेलाडी हुन् जसले लगातार १२ सिजनमा २५ गोलको आँकडा पुरा गरेका छन् । मेस्सी र रोनाल्डोले २००९–१० को सिजनदेखी लगातार हरेक सिजन २५ गोल गर्न सफल भएका छन् ।

मेस्सीले बिहिबार गेटाफेबिरुद्धको खेलमा २ गोल गर्दै सिजनको २५ औँ गोल पुरा गरेका हुन् । रोनाल्डो अहिले युभेन्ट्सबाट खेल्दै छन् भने मेस्सी अहिले पनि बार्सिलोनाबाटै खेल्दै छन्  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु