Information is intelligence
HomeSportsटस हारेर ब्याटिङ गर्दै नेपाल , यसरी हेर्नुहाेस खेल

टस हारेर ब्याटिङ गर्दै नेपाल , यसरी हेर्नुहाेस खेल

- Advertisement -spot_img

त्रिदेशीय क्रिकेटकाे फाइनलमा अहिले नेपालले नेदरल्याण्डविरूद्ध ब्याटिङ गरिरहेकाे छ ।

टस हारेर नेपालले ब्याटिङ गरेकाे हाे । त्रिवि क्रकेट मैदानमा सुरू भएकाे खेल नेपालमा हिमालयन टेलिभिजन तथा युट्युबमा OSR SPORTS  बाट हेर्न सकिनेछ ।

हेर्नुहाेस खेल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु