Information is intelligence
HomeSportsकुशल भुर्तेलले प्रहार गरे अर्धशतक

कुशल भुर्तेलले प्रहार गरे अर्धशतक

- Advertisement -spot_img

त्रिदेशीय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा नेदरल्याण्डविरूद्धकाे खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

१३ औँ ओभरकाे तेश्राे बलमा छक्का प्रहार गर्दै भुर्तेलले अर्धशतक पुरा गरेका हुन् । उनकाे याे लगातार चाैथाे खेलमा तेश्राे अर्धशतक हाे ।  

अहिलेसम्म १३ ओभरकाे समाप्तिमा नेपालले दुइ विकेट गुमाएर १२६ रन बनाएकाे छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ सेख आउट भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु