Thursday, June 17, 2021
Homenepal vs nederland७७ रन बनाएर आउट भए भुर्तेल

७७ रन बनाएर आउट भए भुर्तेल

- Advertisement -
- Advertisement -spot_img

त्रिदेशीय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेल ७७ रन बनाएर आउट भएका छन् ।

१५औँ ओभरकाे तेश्राे क्याच आउट भएका हुन् ।

उनले ५३ बल खेल्दै ८ चाैका र ४ छक्का प्रहार गरेका थिए ।

उनले प्रतियाेगितामा चाैथाे अर्धशतक पुरा गर्दै प्रतियाेगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीकाे रूपमा नाम लेखाएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय