Information is intelligence
HomeHealthकाेराेनाबाट पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु

काेराेनाबाट पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु

- Advertisement -spot_img

काेराेना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लाे २४ घण्टामा २४ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु हुनुका साथै २४८६ जना नयाँ संक्रमित फेला परेकाे जानकारी दिएकाे छ ।

याेसँगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ९७ हजार ८७ पुगेकाे छ । जसमा २ लाख ७७ हजार १ सय २३ जना संक्रमित निकाे भइसकेका छन् भने ३ हजार १ सय ३६ जनाकाे मृत्यु भइसकेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु