Information is intelligence
HomeSportsरियल मड्रिडको बराबरी, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

रियल मड्रिडको बराबरी, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

- Advertisement -spot_img

ला लिगामा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

लामो समय मैदान बाहिर रहेका हाजाड पनि हिजो मैदामा उत्रेका थिए ।

रियलले ३३ खेलमा ७१ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक रहेको छ ।

बेटिस ५० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु