Information is intelligence
HomeEconomyपहिलाेपटक घट्याे ज्याेति लाइफकाे मूल्य

पहिलाेपटक घट्याे ज्याेति लाइफकाे मूल्य

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य पहिलाेपटक घटेकाे छ । लगातार उकालाे लागिरहेकाे कम्पनीकाे मूल्य आज प्रि ओपन सेसनकाे तुलनामा घटेकाे हाे ।

प्रि ओपन सेसनमा ९७२ रूपैँया प्रतिकित्तासम्म पुगेकाे मूल्य हाल८८८ रूपैँया प्रतिकित्तमा काराेबार भइरहेकाे छ ।

केही समयअघि ९५३ रूपैँयामा पनि काराेबार भएकाे थियाे ।

लगातार सकारात्मक सर्किट हानिरहेकाे कम्पनी आज कस्ताे गति लिएला ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु