Information is intelligence
HomeEconomyमहिला लघुवित्त र बिशाल बजारकाे मूल्यमा सकारात्मक सर्किट

महिला लघुवित्त र बिशाल बजारकाे मूल्यमा सकारात्मक सर्किट

- Advertisement -spot_img

महिला लघुवित्त र बिशाल बजार कम्पनीकाे मुल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

महिला लघुवित्तकाे मूल्य ९.९९ प्रतिशतले बढेकाे छ भने बिशाल बजार कम्पनीकाे मूल्य ९.९७ प्रतिशतले बढेकाे छ ।

पहिलाेपटक घट्याे ज्याेति लाइफकाे मूल्य

याेसँगै महिला लघुवित्तकाे शेयर मूल्य २१३६ रूपैँया र बिशाल बजार कम्पनीकाे मूल्य ३४८४ रूपैँया पुगेकाे छ ।

लगातार सर्किट लागिरहेकाे ज्याेति लाइफ इन्स्याेरेन्सकाे मुल्य भने आज पहिलाेपटक घटेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु