Information is intelligence
HomeSportsएमबाप्पे घाइते, सिटीविरुद्ध खेल गुमाउन सक्ने सम्भावना कति ?

एमबाप्पे घाइते, सिटीविरुद्ध खेल गुमाउन सक्ने सम्भावना कति ?

- Advertisement -spot_img

पीएसजी का स्ट्राइकर केलियन एमबाप्पेले चोट बोकेका छन् । मेट्जविरुद्धको खेलमा एमबाप्पेले चोट बोकेका हुन् ।

एमबाप्पेको ‘थाइ इन्जुरी’ भएको बताईएको छ । पीएसजीले च्याम्पियनस् लिग सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर  सिटीसँग अप्रिल २९ मा खेल्दैछ ।

चोट बोकेपछि एमबाप्पेले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध हुने सेमिफाइनलको पहिलो लेग गुमाउने सम्भावना उच्च रहेको छ । एमबाप्पे नभएको खण्डमा पीएसजीलाई निकै गारो हुने देखिएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय