Information is intelligence
HomeInternationalभारतमा पछिल्लो २४ घण्टामा थपिए साढे ३ लाख नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे ३ लाख नयाँ संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ६९ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख ९२ हजार ३११ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २६ लाख ८२ हजार नाघेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु