Thursday, June 17, 2021
HomeSportsला लिगा: बार्सिलोनालाई शीर्ष दुईमा उक्लिने मौका

ला लिगा: बार्सिलोनालाई शीर्ष दुईमा उक्लिने मौका

- Advertisement -
- Advertisement -spot_img

ला लिगामा बार्सिलोनाले आज भिल्ला रियलसँग भिड्दै छ ।

बार्सिलोनाले भिल्लासँग उसैको मैदानमा खेल्नेछ । खेल राति ८ बजे सुरु हुनेछ ।

बार्सिलोना ३१ खेलमा ६८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाले आज जिते शीर्ष दुईमा उक्लिने छ ।

भिल्ला ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय