Information is intelligence
HomeSportsकुशल भुर्तेलले उछिने विराट कोहलीलाई, पाँचौ स्थानमा उक्लिए

कुशल भुर्तेलले उछिने विराट कोहलीलाई, पाँचौ स्थानमा उक्लिए

- Advertisement -spot_img

काठमाण्डौं | कुशल भुर्तेलले भारतीय कप्तान विराट कोहलीलाई २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीमा उछिनेका छन् ।

२०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन् ।

यस सुचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् ।

भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय