Thursday, June 24, 2021
HomeSportsविराटनगरद्वारा धनगढी एफसी पराजित

विराटनगरद्वारा धनगढी एफसी पराजित

- Advertisement -
- Advertisement -spot_img

काठमाण्डौं | खुकुरी नेपाल सुपर लिगको आजको पहिलो खेलमा विराटनगर एफसीले शानदार जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० गोलले हराएको हो । विराटनगरको जितमा बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरेका हुन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय