Information is intelligence
HomeNewsदिनका दिन बढ्दै कोरोना: ३०३२ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु

दिनका दिन बढ्दै कोरोना: ३०३२ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु

- Advertisement -spot_img

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या ३००११९ पुगेको छ।

गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै २४ घण्टामा २८ जनाको मृत्यु भएको छ भने  कूल मृतकको सङ्ख्या ३१६४ पुगेको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु