Information is intelligence
HomeSportsम्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

- Advertisement -spot_img

म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।  यससँगै सिटीले आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।

यस्तै सिटीले लगातार चौंथो सिजन उपाधि जितेको हो ।

टोटेनहमले ४ पटक काराबाओ कप जितेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु