Information is intelligence
HomeEconomyकति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

- Advertisement -spot_img

काठमाडौं | नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्यमा स्थिर रहेको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य १३ सय १० रहेको छ । यसअघि आइतवार पनि चाँदीको मूल्य त्यहि अर्थात १३ सय १० रहेको थियो ।


दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु