Information is intelligence
HomeNewsपोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

- Advertisement -spot_img

पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवालीले जारी गरेको सूचनामा विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेको र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु