Information is intelligence
HomeNewsआईपीएलमा सट्टेबाजी गर्ने ११ जनालाई पक्राउ

आईपीएलमा सट्टेबाजी गर्ने ११ जनालाई पक्राउ

- Advertisement -spot_img

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा आइतबार राति ११ जनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार अनलाइनमार्फत सट्टेबाजीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु