Thursday, June 17, 2021
HomeSportsनाभासले पीएसजीसँग गरे नयाँ सम्झौता

नाभासले पीएसजीसँग गरे नयाँ सम्झौता

- Advertisement -
- Advertisement -spot_img

पीएसजीका गोलकिपर केइलर नाभासले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौताअनुसार नाभास सन् २०२४ सम्म पीएसजीमा रहने छन् ।

नाभासले सोमबार क्लबसँग नयाँ सम्झौता गरेका छन् । पीएसजीका लागि उनले लिग वान, कोप डे फ्रान्सको उपाधि जितिसकेका छन् ।

नाभास २०१९ मा रियल मड्रिडबाट पीएसजी आएका थिए । नाभासले रियलबाट ३ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ स्पेनिस सुपर कप र ३ युईएफए सुपर कपको उपाधि जितेसकेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय