Information is intelligence
HomeSportsआईपीएल: दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै

आईपीएल: दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (मंगलबार) दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दै छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छन् ।

चेन्नई सुपर किंग्स लिग तालिकाको शीर्ष स्थानमा छ । दिल्ली दोस्रो र बंगलोर तेस्रो स्थानमा छ । समान पाँच खेल खेलका यी तीनै टोलीको समान आठ अंक छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु