Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: रियल मड्रिड र चेल्सी भिड्दै, हाजार्ड खेल्ने सम्भावना उच्च

च्याम्पियन्स लिग: रियल मड्रिड र चेल्सी भिड्दै, हाजार्ड खेल्ने सम्भावना उच्च

- Advertisement -spot_img

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेल आज रियल मड्रिड र चेल्सीबीच हुँदैछ ।

रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

चेल्सीविरुद्ध रियलका र  चेल्सीका पूर्व खेलाडी इडेन हाजार्ड खेल्ने सम्भावना रहेको छ त्यसैले पनि यो खेल निकै रोमांचकर महत्त्वपूर्ण हुने देखिएको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु