Information is intelligence
HomeEconomyसिंगटी हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट र ओपनिङ रेन्ज कति ?

सिंगटी हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट र ओपनिङ रेन्ज कति ?

- Advertisement -spot_img

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ मंगलबार(आज)  नेप्सेमा सूचीकरण भएको छ । बुधबारबाट यसको शेयर कारोबार खुला हुनेछ ।

नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनेछ ।

एसएचइएलसंकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु