Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढीमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढीमा कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा देशभर ४३६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  नेपालमा कुल संक्रिय संक्रमितको संख्या २६,२२५ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। कुल मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय