Information is intelligence
HomePoliticsनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, कारण के ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, कारण के ?

- Advertisement -spot_img

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि बैठक  स्थगित भएको हो ।

बैठक बस्नुअघि केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयको कर्मचारीको पीसीआर परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय