Information is intelligence
HomeSportsखुकुरी नेपाल सुपर लिगमा आज दुई खेल

खुकुरी नेपाल सुपर लिगमा आज दुई खेल

- Advertisement -spot_img

काठमाडौं। खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन एफसी र बुटबल लुम्बिनी एफसी  दिउसो २ः३० बजेदेखि हुनेछ ।

त्यस्तै दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल  साँझ ५ः३० बजेदेखि सुरु हुनेछ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु