Information is intelligence
HomeEconomyमहिला लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद कर्ताको चाप उच्च

महिला लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद कर्ताको चाप उच्च

- Advertisement -spot_img

नेप्सेमा आज महिला लघुवित्त संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केही समयमै लघुवित्तको शेयरमुल्य ९.९९ अंकले बढेको हो ।

आज लघुवित्तको शेयरमुल्य २५८ अंकले बढेर २ हजार ८४१ रुपैंयामा पुगेको छ । आज लघुवित्तको शेयर कारोबार २ हजार ६६ को बिन्दुबाट सुरु भएको थियो ।

यस्तै लघुवित्तको शेयर कारोबारका खरिद कर्ताको चाप उच्च रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु