Friday, June 25, 2021
HomeSportsत्रिकोणात्मक टी–२० सिरिज जित्ने खेलाडीलाई सरकारले जनही चारचार लाख दिने घोषणा

त्रिकोणात्मक टी–२० सिरिज जित्ने खेलाडीलाई सरकारले जनही चारचार लाख दिने घोषणा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले जनही चारचार लाख दिने घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नै भूमिमा पहिलोपटक टी–२० को सिरिज जित्ने टिमका २३ खेलाडी प्रत्येकलाई चार चार लाख दिने निर्णय गरेको हो ।

तीन जना प्रशिक्षकले भने जनही दुई दुई लाख पाउनेछन् ।

नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै सिरिज जितेको हो । जसमा कुशल भुर्तेलले सिरिजकै उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय