Information is intelligence
HomeEconomyनेप्से १३ अंकले ओरोलो,विशाल बजार र महिला लघुवित्तमा सकारात्मक सर्किट कायमै

नेप्से १३ अंकले ओरोलो,विशाल बजार र महिला लघुवित्तमा सकारात्मक सर्किट कायमै

- Advertisement -spot_img

बुधबार नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा १३.७९ अंकले ओरोलो लागेको छ ।

आज २५९९.०७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा ०.५३ प्रतिशतले ओरालो लागेर २५८५.२८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर मूल्य बुधवार पनि करिब १० प्रतिशतले बढेको छ। यो सहित बजारमा जम्मा ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २८ करोड २८ लाख ९३ हजार रुपैंया बराबरको कारोबार गदै उच्च स्थानमा रहेको छ भने अपर तामाकोशी हाइड्रोपावरले १९ करोड ९० लाख रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

बिहीवारदेखि उपत्यकामा १५ दिनसम्म निशेधाज्ञा लागू हुने भएसँगै लगानीकर्ताहरु अन्योल बनेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु