Information is intelligence
HomeSportsखुकुरी नेपाल सुपर लिग: धनगढी र ललितपुर भिड्दै

खुकुरी नेपाल सुपर लिग: धनगढी र ललितपुर भिड्दै

- Advertisement -spot_img

काठमाडौं | खुकुरी नेपाल सुपर लिगमा आज  धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  साँझ ५:३० बजे हुनेछ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो भने दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

धनगढी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यता, ललितपुर भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु