Friday, June 25, 2021
HomeEconomyसिंगटी हाइड्रो र महिला लघुवित्तको शेयरमूल्यमा सर्किट

सिंगटी हाइड्रो र महिला लघुवित्तको शेयरमूल्यमा सर्किट

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं | कारोबारको अन्तिम दिन (बिहिबार) नेप्सेमा सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको र  महिला लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयर मुल्य ३६३ रुपैयाँ पुगेको हो । कम्पनीको शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप उच्च रहेको छ ।

यता महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १२५ पुगेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय