Friday, June 25, 2021
HomeEconomyसीइडीबी हाइड्रोपावरको आइपिओ भोली निष्कासन हुँदै

सीइडीबी हाइड्रोपावरको आइपिओ भोली निष्कासन हुँदै

- Advertisement -
- Advertisement -spot_img

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलीबाट प्रतिकित्ता १०० रुपैंया अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय