Information is intelligence
HomeSports२० वर्ष पछि इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

२० वर्ष पछि इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

- Advertisement -spot_img

नेपाली फुटबल टोलीले इराकसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको हो।

नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय