Thursday, June 17, 2021
HomeSportsखुकुरी नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स भिड्दै

खुकुरी नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स भिड्दै

- Advertisement -
- Advertisement -spot_img

खुकुरी नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । पोखरा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय