Information is intelligence
HomeInternationalभारतमा एकैदिन ३४९८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३४९८ जनाकाे मृत्यु

- Advertisement -spot_img

भारतमा काेराेना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ। पछिल्लाे २४ घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएकाे तथ्यांक अनुसार बिहीबार गरिएकाे परीक्षणमा ३ लाख ८६ हजार ४५२ संक्रमित थपिएका हुन्। याे अवधिमा ३ हजार ४ सय ९८ जनाकाे मृत्यु भएकाे छ।

पछिल्ला केहि दिन यता भारतमा हरेक दिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक तीन हजार भन्दा धेरै मानिसकाे मृत्यु भइरहेकाे छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय