Information is intelligence
HomeAgricultureकुखुराको मासुको मूल्यमा गिरावट

कुखुराको मासुको मूल्यमा गिरावट

- Advertisement -spot_img

पुनः एक पटक कुखुराको मासुको मूल्य घटेको छ । सातामा तेस्रो पटक मूल्य घटेपछि अहिले जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउन थालिएकाे छ ।

योसँगै एक सातामा तीन पटक मासुको मूल्य घटेको हो । निषेधाज्ञा जारी भएसँगै कम खपत भएकाले मूल्य घटेको हो ।

जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाइन थालेको छ ।

यसभन्दा अघि जिउँदो कुखुराको मासुको मूल्य ३०० रुपैयाँ भएको ह्याचरी संघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु