Information is intelligence
HomeEconomyनिषेधाज्ञाको दोस्रो दिन ह्वात्तै घट्यो सुनको मूल्य

निषेधाज्ञाको दोस्रो दिन ह्वात्तै घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं । सुनको भाउ तोलामा ९०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ४५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ तोलाको फेरि १३ सय तल आइपुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय