Friday, June 25, 2021
HomeEntertainment & Artsप्रकाश सपुतलाई कोरोना सङ्क्रमण

प्रकाश सपुतलाई कोरोना सङ्क्रमण

- Advertisement -
- Advertisement -spot_img

गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण भएको छ ।

उनले सामाजिक संजालबाट यो कुराको खुलेका हुन् ।

उनले लेखेका छन्–

एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय