Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ५६५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा ५६५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

- Advertisement -spot_img

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा ९२८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३  पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु