Information is intelligence
HomeInternationalअमेरिकाले लगायो भारतबाट हुने यात्रामा प्रतिबन्ध

अमेरिकाले लगायो भारतबाट हुने यात्रामा प्रतिबन्ध

- Advertisement -spot_img

कोरोना भाइरसको संक्रमणले अतिप्रभावित बनेको भारतबाट हुने यात्रामा अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध आउँदो मंगलबार अर्थात मे ४ मा लागू हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएका बाहेकलाइ तत्काललाई भारतबाट अमेरिका जान प्रतिबन्ध लगाइएको उनले जनाएकी छन् ।

‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले यस्तो कदम चालेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय