Information is intelligence
HomeUncategorizedम्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस भिड्दै

म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस भिड्दै

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।

सिटीले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र क्रिस्टलबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।

सिटी ३३ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । क्रिस्टल ३२ खेलमा ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु