Information is intelligence
HomeSportsएमबाप्पे घाइते लेन्स विरुद्धको खेल गुमाउने, सिटीविरुद्धको खेल गुमाउने सम्भावना कति ?

एमबाप्पे घाइते लेन्स विरुद्धको खेल गुमाउने, सिटीविरुद्धको खेल गुमाउने सम्भावना कति ?

- Advertisement -spot_img

पिएसजीका फरवार्ड केलियन एमबाप्पे घाइते भएका छन् । दायाँ पिँडालुमा चोट लागेका कारण उनले शनिबार लेन्स विरुद्धको खेल गुमाउने भएका छन् ।

उनले आगामी बुधबार हुने च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ ।

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा पिएसजी घरेलु मैदानमै सिटीसँग २-१ ले पराजित भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु