Information is intelligence
HomeEconomyकारोबारको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि, खरिदकर्ताको चाप

कारोबारको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि, खरिदकर्ताको चाप

- Advertisement -spot_img

कारोबारको पहिलो दिन आइतबार  करोबार सुरु भएको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि भएको छ  ।

आइतबार कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बढेर प्रतिशेयर ३९९ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु