Information is intelligence
HomeEconomyमहिला लघुवित्तसहित तीन कम्पनीकाे मूल्यमा लाग्याे सर्किट

महिला लघुवित्तसहित तीन कम्पनीकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसहित तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

काराेबार सुरू भएकाे केही समयमा नै महिला लघुवित्त , बिशाल बजार कम्पनी र सिंगटी हाइड्राेपावरकाे मूल्यमा सर्किट लागेकाे हाे ।

महिला लघुवित्तकाे मूल्य ९.९८ प्रतिशतले बढेकाे छ भने बिशाल बजारकाे मूल्य पनि ९.९८ प्रतिशतले नै बढेकाे छ । त्यस्तै सिंगटी हाइड्राेपावरकाे मूल्य ९.९२ प्रतिशतले बढेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु