Information is intelligence
HomeSportsआईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

- Advertisement -spot_img

आईपीएलमा आज दुई खेल हुँदैछ ।  सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने पहिलो खेल दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ।

यसैगरी लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पन्जाव किङ्स भिड्दैछ्न। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय