Information is intelligence
HomeNewsविदाको दिन सरकारी नम्बर प्लेटको सवारी चलाउन नपाइने

विदाको दिन सरकारी नम्बर प्लेटको सवारी चलाउन नपाइने

- Advertisement -spot_img

काठमाडौं | सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको सवारी चलाउन नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाई बनाउँदै विदाको दिन सरकारी सवारी चलाउन नदिने भएको हो। यसअघिसम्म सरकारी गाडी विदाको दिन पनि चलाउन पाइन्थ्यो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय