Information is intelligence
HomePoliticsमुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुम्यो, एक सदस्य माओवादीमा प्रवेश

मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुम्यो, एक सदस्य माओवादीमा प्रवेश

- Advertisement -spot_img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो ।

प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् । सरकार निर्माण गर्न वा टिकाउनका लागि ४१ जना सांसदको आवश्यकता पर्दछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु