Information is intelligence
HomeEconomyरूरू जलविद्युतकाे आइपिओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति? काराेबार कहिलेबाट ?

रूरू जलविद्युतकाे आइपिओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति? काराेबार कहिलेबाट ?

- Advertisement -spot_img

केही समयअघि आइपिओ निष्कासन तथा वितरण सम्पन्न गरेकाे रूरू जलविद्युत परियाेजनाकाे आइपिओ नेप्सेमा सूचीकृत भएकाे छ ।

कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज निर्धारण गरेको छ ।

काराेबार साेमबारबाट सुरू हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु