Information is intelligence
HomeEconomy५४ अंकले बढेकाे नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

५४ अंकले बढेकाे नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताकाे पहिलाे काराेबार दिन आइतबार नेप्से परिसूचक ५४ अंकले बढेकाे छ । कुल २२६ कम्पनीकाे काराेबार हुँदा आज ७ अर्ब ३६ कराेड ८ लाख ५ सय रूपैँयाकाे शेयर काराेबार भएकाे छ ।

सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे ४२ कराेड २ लाख ४३ हजार ९ सय ३ रूपैँयाकाे काराेबार भयाे भने दाेश्राेमा नेपाल पुनर्बिमा कम्प्नीकाे ४० कराेड ३२ लाख २८ हजार ५० रूपैँयाकाे काराेबार भयाे ।

आज तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लाग्याे । महिला लघुवित्त , बिशाल बजार कम्पनी र सिंगटी हाइड्राे इनर्जीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय